Submitted on: Mon, 08/10/2026 - 19:36
मिति २०८३।०४।२६ गते देखि अर्को सूचना प्रकाशन नभए सम्मको लागि बौधिमाई नगरकार्यपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु आईतवार समेत खोलिने भएकोले सोहि बमोजिम आ-आफ्ना कार्यालयहरुमा उपस्थिति भई सेवाप्रवाह गर्नु हुन जानकारी गराईन्छ!