आज मिति २०८० साल असार ३१ आइतबारका दिन बौधिमाई नगरपालिका नगर सभा सातौ अधिवेशनको बन्द सत्र मा सभा सदस्य हरुको पूर्ण उपस्तिथीमा (संख्या ४७) २०८०/०३/०८ का दिन प्रस्तुत नीति तथा कार्यक्रम र आ.व.२०७९/०८० को आय व्यय अनुमोदन गर्दै थप ४७ वटा निर्णयका साथ बन्द सत्र पूर्ण रुपमा सफलताका साथै सम्पन भएको बेहोरा जानकारीको लागि अनुरोध छ ।