FAQs Complain Problems

सूचना तथा समाचार

आ.व.२०७६।०७७ मा विपत व्यवस्थापन कोषको आम्दानी र खर्चको विवरण तपसील बमोजिमका क्षेत्रहरुमा भएको व्यहोरा सार्वजनिक गरिएको..

आ.व.२०७६।०७७ मा विपत व्यवस्थापन कोषको आम्दानी र खर्चको विवरण तपसील बमोजिमका क्षेत्रहरुमा भएको व्यहोरा सार्वजनिक गरिएको...

१)बौधीमाई नगरपालिका भरी रासन वितरण,

२.)नगरपालिकामा क्वारेन्टाईन स‌ंचालन, व्यवस्थापन

३‍.) आइसोलेसन संचालन, व्यवस्थापन

सुचना ! सुचना !! सुचना !!!

सुचना ! सुचना !! सुचना !!!

कोरोना भाईरस(कोभिड-१९) को उत्पन्न परिस्थितिका कारण लक्कडाउनबाट दैनिक ज्याला तथा मजदुरीमा आफ्नो जीवन यापन गर्ने लक्षित वर्गलाई यस बौधीमाइ नगरपालिकाको तर्फबाट १ देखि ९ वडा सम्म वितरण गरियो । राहत वितरणको आय तथा व्याय सार्वजनिक गरिएको बारेमा।

कोरोना भाईरस(कोभिड-१९) को उत्पन्न परिस्थितिका कारण लक्कडाउनबाट दैनिक ज्याला तथा मजदुरीमा आफ्नो जीवन यापन गर्ने लक्षित वर्गलाई यस बौधीमाइ नगरपालिकाको तर्फबाट १ देखि ९ वडा सम्म वितरण गरियो ।

राहत वितरणको आय तथा व्याय सार्वजनिक गरिएको बारेमा।

Pages