FAQs Complain Problems

०८३/०८४

रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय एवम् महाविनासकारी भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति सम्पूर्ण शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

मिति २०८३ साल भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको अकल्पनीय एवम् महाविनासकारी भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति हामी अत्यन्त दुःखी र मर्माहत भएका छौं ।यस विनाशकारी प्राकृतिक विपदामा परी अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आफ्ना प्रियजन गुमाउनु भ

Pages

//