FAQs Complain Problems

०८२/०८३

बौधीमाई नगरपालिका वडा नं. २ स्थित श्री आधारभूत विद्यालय, इनरवाको नयाँ भवन निर्माणका लागि शिलान्यास कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

आज मिति २०८३ साल वैशाख ४ गते शुक्रबारका दिन बौधीमाई नगरपालिका वडा नं. २ स्थित श्री आधारभूत विद्यालय, इनरवाको नयाँ भवन निर्माणका लागि शिलान्यास कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

Pages

//