बौधीमाई नगरपालिकाको नगर प्रमुख प्रदीप कुमार यादव ज्यूले रसायनिक मल (यूरिया) मा ५०% अनुदान उपलब्ध गराउन कृषकहरुलाई बाचा गरे पनि संघ सरकारद्बारा "अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२" मन्त्रिस्तरीय निर्णय अनुसार पालिकालाई पत्रचार गरेकोले थप अनुदान दिन नपाउने व्यवस्था रहेको जानकारी गराउदछौ ।<